१२ असार २०८१, बुधबार

Tag: ‘जुत्ता चप्पल व्यापार मेला

उद्योगमन्त्री रिजालद्वारा भृकुटीमण्डपमा जारी ‘जुत्ता चप्पल व्यापार मेला’ को अवलोकन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ को अवलोकन गरेका छन् । उनले आइतबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका सबै स्टलहरुको अवलोकन गरेका हुन् । जुत्ता चप्पलका स्वदेशी उद्योग तथा उत्पादनलाई