१५ आश्विन २०८१, मंगलबार

Tag: जीतबहादुर सार्की

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

७ फागुन, चितवन । भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्की रहेका छन् । जगतपुरबाट भरतपुर आउँदै गरेको बा१५च ४९२६