६ आश्विन २०८१, आइतबार

Tag: जिल्ला निर्वाचन अधिकारी

जिल्ला निर्वाचन अधिकारी रायप्रति श्रद्धाञ्जली

२७ साउन, बर्दिवास । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार ३७ वर्षको अल्पायुमै निधन भएकी रायको पार्थीव शरीरमा आज बिहान जलेश्वरमा