७ मंसिर २०८१, शुक्रबार

Tag: जिल्ला अस्पताल बाजुरा

बाजुरामा बढे निमोनियाका बिरामी

बाजुरा । बाजुरा जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश जोशीले बताए । निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको