१५ वर्षकी किशोरीले जिउदै गाडेको बच्चालाई कुकुरले निकालेपछि…
एजेन्सी । आमाले आफुले जन्माएको बच्चालाई जिउदै माटोमा गाडिदिइन् । उनले आफू आमा भएको खबर कसैले पनि थाहा नहोस् । जसको कारण उनले आफ्नो ममता माटोमा पोखिन् । घटना थाइल्यान्डको हो । जहाँ एक किशोरीले आफुले जन्माएको बच्चा खेतमा जिउलै