नयाँ दिल्ली, ३१ बैशाख । इरानी विदेश मन्त्री जाभेद जारिफ सोमबार राति नयाँ दिल्लीको भ्रमणमा पुग्नु भएको छ । उहाँले मङ्गलबार आफ्ना भारतीय समकक्षी शुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सन् २०१९ भित्रै इरानी विदेश मन्त्री जाभेदको भारतको