१ फाल्गुन २०८२, शुक्रबार

Tag: जापान जाने तयारीमा

जेनजी आन्दोलनका अमर प्रहरी राय : यही वर्ष जापान जाने थिए तयारीमा

काठमाडौँ । जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति । मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहेकी उनले सधैँ कामको ‘ब्रेकटाइम’ मा श्रीमान् मिलन रायबीच कुराकानी