१९ जेष्ठ २०८१, शनिबार

Tag: जाजरकोट रामीडाँडा भूकम्प

जाजरकोट रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएकोे