१२ आश्विन २०८१, शनिबार

Tag: जाजरकोट–डोल्पा सडक

पहिरो गएपछि जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको