कोरोना महामारीको समयमा अस्पताल नआउने ५ डाक्टरको जागिर चट
चैत २६, रुपन्देही । कोरोना महामारीको समयमा अस्पताल नआउने ५ डाक्टरको जागिर चट भएको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको संकटमा पनि अस्पताल नजाने डाक्टरलाई कारवाही थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरुवात गरिएको