४ आश्विन २०८१, शुक्रबार

Tag: जल्यो

आगलागीमा दुई घर जल्यो

खोटाङ, ३० वैशाख । आगलागीमा दुई घर जल्दा खोटाङमा रु नौ लाख ५० हजार बढीको क्षति भएको छ । ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो । आइतबार भएको आगलागीमा सुवासको रु छ लाख ८५ हजार