३ बैशाख २०८३, बिहिबार

Tag: जलीय जैविक विविधता

जलीय जैविक विविधता संरक्षण नीति पारित

अत्तरिया, २९ फागनु । कैलालीको चुरे गाउँपालिकाद्वारा जलचर एवं जलीय जैविक विविधता संरक्षण नीति पारित गरेको छ । गाउँपालिकाको तेस्रो हिउँदे गाउँसभाले सो नीति पारित गरेको हो । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड क्षेत्रमा पर्ने गाउँपालिकाभित्रका समुदाय तथा