३ फाल्गुन २०८२, आइतबार

Tag: जलवायु सङ्कट समाधान

सगरमाथा संवाद पूर्ण सत्र : जलवायु सङ्कट समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड

काठमाडौँ । शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद’ मा सरोकारवाला विज्ञहरुले अन्तर्राष्ट्रिय जलवायु संकट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन्। संवादको पूर्ण सत्रमा बोल्दै उनीहरुले जलवायुजन्य संकट सामनाका लागि सबैको सहकार्य र अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता जरुरी रहेकामा जोड दिएका हुन्। कार्यक्रममा