३० कार्तिक २०८३, सोमबार

Tag: जलवायु प्रमुख

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह: ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

अन्ताल्या, टर्किए । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् । कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षको सहमति