७ बैशाख २०८३, सोमबार

Tag: जलमार्ग

जलमार्गका ब्रेक थ्रु, नेपालको आफ्नै पानीजहाज सञ्चालन गरिने

११ मंसिर, काठमाडौं । केही वर्षयता निकै चर्चामा रहेको भारतसँगको जलयातायात सञ्चालनको विषय प्राविधिकस्तरमा करिब टुंगिएको छ । नेपाल र भारतबीचको पारवहन सन्धि पुनरावलोकनका लागि काठमाडौँमा मंगलबारदेखि सुरु द्विपक्षीय बैठकका क्रममा जलयातायात सञ्चालनमा भारतीय अधिकारीहरू सकारात्मक देखिएका हुन् । यो