२९ कार्तिक २०८१, बिहीबार

Tag: जर्मन एकीकरण

जर्मन एकीकरणका तीस वर्ष पूरा

बर्लिन, १८ असोज । जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ । बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी हुनुभयो । दोस्रो