२२ भाद्र २०८१, शनिबार

Tag: जन्मभूमि माडी

भगवान रामको जन्मभूमि माडी नै हो : अध्यक्ष ओली

चितवन । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको रहेको दाबी गरेका छन् । नेकपा एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले आज धार्मिक