१९ असार २०८१, बुधबार

Tag: जन्ती बोकेको ट्याक्टर दुर्घटना

उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

उदयपुर । उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार त्रियुगा नगरपालिका-१६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर ट्याक्टर दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार