१२ असोज, घोराह । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको राप्ती उपक्षेत्रीय अस्पताल आज औपचारिक रुपमा हस्तान्तरण भएको छ । स्वास्थ्य मन्त्रालयको केन्द्रीय प्रतिनिधिको उपस्थितिमा उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा जनार्दन पन्थीले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलाई अस्पतालको सम्पत्ति र दायित्वसहित अस्पताल