८ असोज, काठमाडौँ । नेपाल जनस्वास्थ्य सङ्घको नयाँ नेतृत्व चयन गर्न यही असोज १३ गते निर्वाचन हुने भएको छ । नेपाल जनस्वास्थ्यकर्मी सङ्घ ९प्रजातान्त्रिक० समूह र नेपाल जनस्वास्थ्यकर्मी ९प्रगतिशील० समूह मुख्यरुपमा चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रजातान्त्रिक समूहको नेतृत्व श्रीकृष्ण