सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु : प्रदेश प्रमुख पौडेल
भरतपुर । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई गृहजिल्ला चितवनमा स्वागत तथा सम्मान गरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएकी उनलाई आज जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत सम्मान गरेका हुन् । राप्ती नगरपालिका वडा नं ७ स्थित