१४ आश्विन २०८१, सोमबार

Tag: जनरल ली डक आन्ह

भियतनामका पूर्व राष्ट्रपतिको निधन

१० बैशाख, हनोई । भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा सोमबार निधन भएको छ । जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो । दक्षिण भियतनाममा अधिकांश