४ पुस, एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसला सुनाएको थियो । त्यसपछि पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतले मृत्युदण्डअघि नै मृत्यु भए