बागलुङ । ११५औँ अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा जैमिनी नगरपालिका बागलुङले आयोजना गरेको खुला महिला एकल लोकगीत प्रतियोगिताको उपाधि जनता माध्यमिक विद्यालय पैयुँथन्थापको कक्षा १२ मा अध्ययनरत छात्रा मेनुका थापाले जितेकी छन् । आज शनिबार जैमिनी नगरपालिका कुश्मीसेराको सभाहलमा सञ्चालित उक्त