सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ काे प्रथम क्षेत्रीय अधिवेशनकाे साेमबार पन्चपुरी नगरपालिकाकाे बावियाचाैरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री