काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु ‘प्रतिगमन’ नभई जनतालाई दलबारे मूल्याङ्कनको मौका दिनु र आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेशप्राप्त हुनु लोकतन्त्रको विशेषता भएको बताउनुभएको छ । गणतन्त्र दिवस र आगामी आर्थिक वर्षको बजेट