१२ चैत्र २०८२, बिहिबार

Tag: जनगायक

प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत, जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका हुन् । यस्तै आज बसेको मन्त्रिपरिषद बैठकले