पक्राउ परेका कान्तिपुरका अध्यक्ष सिरोहियालाई जनकपुर लाने तयारी
काठमाडौँ । पक्राउ परेका कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुर लाने तयारी गरिएको छ । आज मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै प्रहरीको टोलीद्वारा पक्राउ परेका सिरोहियालाई जनकपुर लाने तयारी गरिएको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान