१८ चैत, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन । धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा शनिबार आयोजित स्वागत सम्मान समारोहमा उनले सो आग्रह गरेका हुन