२३ भाद्र २०८१, आइतबार

Tag: जतिसक्दो चाँडो

राष्ट्रियसभामा नागरिकता विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने सांसदको माग

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो