२२ भाद्र २०८१, शनिबार

Tag: जग्गा सट्टापट्टा

‘गिरीबन्धु टी–स्टेट’ को जग्गा सट्टापट्टा गर्ने ओली सरकारको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले ‘गिरीबन्धु टी-स्टेट’ को जग्गा सट्टापट्टा गर्ने निर्णय बदर गरेको छ । सर्वोच्चले ‘गिरीबन्धु टी–स्टेट’ को जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत,