६ फाल्गुन २०८२, बुधबार

Tag: जग्गाधनी प्रमाण पुर्जा

‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

धुलिखेल । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छिन् । यसअघि रसिदको भरमा जग्गा भोग चलन गर्दै आएको अवस्थामा ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाण पुर्जा पाउँदा धेरै खुसी