३ फाल्गुन २०८२, आइतबार

Tag: जग्गादान

प्रहरी चौकी भवन बनाउन जग्गादान

सिमकोट । हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गर्नुभएको छ । चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा