१४ असार २०८१, शुक्रबार

Tag: जगन चापागाईँ

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौँ । विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेक छन् । उनी दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने