७ आश्विन २०८१, सोमबार

Tag: जगदिश मूर्ति कोइराला

छात्रालाई धम्की दिएर त्रिविका उपप्रध्यापकद्वारा यौन दुव्र्यवहार

२३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो । उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिसर