३ असार २०८१, सोमबार

Tag: जंगबहादुर तामाङ

काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा तामाङ

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार जंगबहादुरले बंशलाल तामाङलाई ६४ मतले पराजित गरी गरेका हुन् । प्रेमध्वज लामा पहिलो चरणबाटै बाहिरिएका थिए । प्रेमध्वजले पनि दोस्रो चरणको मतदानमा संस्थापन