१२ असार २०८१, बुधबार

Tag: छ करोड

छ करोडका लागतमा शङ्खधर उद्यान तयार

भक्तपुर । मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ । नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडमा सो उद्यान तयार पारिएको हो । शङ्खधर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख