१५ भदौ २०८३, सोमबार

Tag: छोराको प्रतीक्षा

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो। आँखा टट्टाइसकेको छ। आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ। उनी अहिले ८० वर्ष पुगिन्। तर, अहिलेसम्म छोराको