८ बैशाख २०८३, मंगलबार

Tag: छेस्काले अड्याएको

छेस्काले अड्याएको गठनबन्धन सरकार हल्लिरहेको छ, आफैँ ढल्नसक्छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठनबन्धन सरकार कुनै पनि बेला आफैँ ढल्न सक्ने दाबी गरेका छन् । समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुराको अमरगढीमा