३ फाल्गुन २०८२, आइतबार

Tag: छाना

खोटाङका दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना

खोटाङ । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर (फुस) वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको