काठमाडौं । गृहमन्त्री सुधन गुरुङको स्वास्थ्यमा समस्या देखिएको छ । छातीमा समस्या देखिएपछि उनी राष्ट्रिय ट्रमा सेन्टर पुगेका हुन् । समस्या देखिएपछि आज मंगलबार स्वास्थ्य परीक्षणका निम्ति गृहमन्त्री गुरुङ राष्ट्रिय ट्रमा सेन्टरमा पुगेका छन् ।