३१ भाद्र २०८१, सोमबार

Tag: छविलाल सार्की

लागुऔषधसहित सार्की पक्राउ

काठमाडौं । मोरङबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । बिहीबार दिउँसो २ बजे विराटनगर महानगरपालिका–१३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका६ का ३० वर्षीय छविलाल सार्की लागुऔषधसहित पक्राउ परेका हुन्। उनको साथबाट लुपिजेसिक २५ एम्पुल, डाइजेल्याब २५ एम्पुल,