१३ आश्विन २०८१, आइतबार

Tag: छत्रेश्वरी गाउँपालिका

सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान, २२ कात्तिक । सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका-४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको