रेशमी मार्गको विरासत धानेको च्यांग्रा व्यापार
मुस्ताङ । प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्यांग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ। कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैंका बेला हिमाली च्यांग्रा बजार झार्ने परम्पराले धानेको छ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा व्यापारी