७ मंसिर २०८१, शुक्रबार

Tag: चौँरी रमाउँदा

कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा…

फुङ्लिङ । दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैं तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो । गत साता