२७ चैत्र २०८२, शुक्रबार

Tag: चैत्य

मङ्गलबहुद्वार चैत्य पुनःनिर्माण

६ भदौ, काठमाडौं । विश्व सम्पदा सूचीमा रहेको १९औँ शताब्दीमा निर्मित अनुपम मङ्गलबहुद्वार चैत्यको पुनःनिर्माण पूरा भएको छ । विश्व सम्पदा सूचीस्थल स्वयम्भूमा रहेको उक्त चैत्य २०७२ वैशाखको भूकम्पमा भत्किएको थियो । पुनःनिर्मित उक्त चैत्य बिहीबार जीवनन्यास पूजासहित सर्वसाधारणका लागि