३२ असार २०८२, बुधबार

Tag: चैते धान

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

भजनी, कैलाली । कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन् । यसवर्ष तीन बिघाहमा लगाएको धान उनले अझैँ बिक्री गर्न सकेका छैनन् । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री