३ आश्विन २०८१, बिहीबार

Tag: चैतन्यका अन्तरभावहरु

ब्रह्माण्ड, प्रकृति र चैतन्यका अन्तरभावहरु

काठमाडौँ । ब्रह्माण्डको रचना र यसको उत्पत्तिको विषयमा मानव सभ्यताको प्रारम्भदेखि नै विभिन्न धार्मिक, आध्यात्मिक र वैज्ञानिक दृष्टिकोणहरू रहदैं आएका छन् । धार्मिक मान्यताहरूमा ब्रह्माण्डलाई परमात्माको कृतिको रूपमा हेर्ने गरिन्छ भने वैज्ञानिक दृष्टिकोणले यसको उत्पत्ति महाविस्फोट सिद्धान्त यानेकी बिग बैंग