३ आश्विन २०८१, बिहीबार

Tag: चुलाचुली गाउँपालिका

इलामको चुलाचुली पालिकाका अधिकांश सडक कालोपत्र

फिक्कल, इलाम । इलामको चुलाचुली गाउँपालिकाका अधिकांश मुख्य सडक कालोपत्र भएका छन्। संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए। चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्र