१४ असार २०८१, शुक्रबार

Tag: चुला

६० वर्ष ढल्किनै लागेका नन्दाको पिडा : बालुवा नचाले चुलामा आगो बल्दैन

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उहाँको दिनचर्या